Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

प्रधानमन्त्री ओलीले भने - इतिहास बोकेको नेवारी संस्कृतिको संरक्षण गर्नुपर्छ

प्रधानमन्त्री ओलीले भने - इतिहास बोकेको नेवारी संस्कृतिको संरक्षण गर्नुपर्छ

बुधवार , मंसिर १२, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले इतिहास बोकेको नेवारी संस्कृतिको संरक्षण गर्नुपर्ने बताएका छन् ।

२१ औं राष्ट्रिय ज्यापु दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले नेवारी संस्कृतिले नेपाली संस्कृतिलाई प्रतिविम्बित गरेको बताए। प्रधानमन्त्री ओलीले नेवारी संस्कृति,नेवारी परिकार र नेवारी पहिरनको आफ्नै इतिहास र पहिचान भएको बताए।

प्रधानमन्त्री ओलीले नेवारी संस्कृतिले नेपाली संस्कृतिलाई प्रतिविम्बित गर्ने बताए। उनले सबै मिलेर नेपाली संस्कृतिको जगेर्ना गर्नुपर्ने बताए।

प्रधानमन्त्री ओलीले इतिहास बोकेको नेवार संस्कृतिलाई अगाडि बढाउन आवश्यक रहेको औंल्याए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077