Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

विराटनगर किंग्सले एनपीएलको उपाधि जिते ३० लाख दिने मुख्यमन्त्रीको घोषणा

विराटनगर किंग्सले एनपीएलको उपाधि जिते ३० लाख दिने मुख्यमन्त्रीको घोषणा

बुधवार , मंसिर १२, २०८१

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगरले नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जिते ३० लाख दिने घोषणा गरेका छन् ।

मुख्यमन्त्री कार्कीले विराटनगर किंग्सले एनपीएलको उपाधि जिते प्रदेश सरकारको तर्फबाट ३० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका हुन्।

विराटनगरका किङ्सका खेलाडीलाई बिदाइ गर्दै मुख्यमन्त्री कार्कीले उपाधि जिते ३० लाख पुरस्कार दिने घोषणा गरे।

एनपीएल मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म हुँदैछ । नेपाल क्रिकेट सङ्घले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिगका लागि कोशी प्रदेशबाट विराटनगर किंग्सले सहभागिता जनाउँदैछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077