Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

रुसद्वारा एक बेलायती कूटनीतिज्ञलाई देश निकाला

रुसद्वारा एक बेलायती कूटनीतिज्ञलाई देश निकाला

बुधवार , मंसिर १२, २०८१

एजेन्सी । रुसले एक बेलायती कूटनीतिज्ञलाई देश निकाला गरेको छ ।

रुसको विदेश मन्त्रालयका अनुसार बेलायती कूटनीतिज्ञ जासुसीको उद्देश्यले देशमा आएको र देशको बारेमा गलत जानकारी दिएको जनाईएको छ ।

रुसी कानूनको उल्लङ्घनका कारण कूटनीतिक मान्यता खारेज गरिएको र दुई साताभित्र रुस छाड्न भनिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बेलायती विदेश मन्त्रालयले कूटनीतिज्ञलाई निष्कासन गर्ने निर्णयमा रुसले बेलायती कर्मचारीमाथि आधारहीन आरोप लगाएको यो पहिलो पटक नभएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077