Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

उपनिर्वाचन : आज मध्यराति १२ बजेदेखि मौन अवधि सुरु हुने

उपनिर्वाचन : आज मध्यराति १२ बजेदेखि मौन अवधि सुरु हुने

बिहिवार , मंसिर १३, २०८१

काठमाडौं । मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको मौन अवधि आजबाट सुरु हुँदैछ ।

निर्वाचन आयोगका अनुसार राति १२ बजेदेखि मौन अवधि सुरु हुन लागेको हो ।

मतदान सुरु हुनुभन्दा ४८ घण्टाअघिबाट निषेधित अवधि सुरु हुने व्यवस्था छ । निषेधित अवधिमा कुनै पनि उमेदवार वा अन्य व्यक्तिले निर्वाचनको प्रचारप्रसार गर्न पाउँदैन ।

आगामी आइतबार मतदान हुँदै छ । मतदानका लागि १६२ मतदान स्थल र २९३ मतदान केन्द्र कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077