Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

रामेछापमा गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु

रामेछापमा गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु

शुक्रवार , मंसिर १४, २०८१

रामेछाप । रामेछापमा गाडी दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

गोकुलगंगा गाउँपालिका ६ सिमलडाँडाको भिरमा फोर्स गाडी दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार गाडीमा सवार ३ जना गम्भीर घाइते रहेको छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077