Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

ईडीले शिल्पा शेट्टीको घरमा किन हान्यो छापा ?

ईडीले शिल्पा शेट्टीको घरमा किन हान्यो छापा ?

शुक्रवार , मंसिर १४, २०८१

काठमाडौं । प्रवर्तन निर्देशालय (ईडी) ले बलिउड अभिनेत्री शिल्पा शेट्टीको घरमा छापा हानेको छ ।

पोर्नोग्राफी मामिलामा शेट्टीको घरमा ईडीले शुक्रबार छापा हानेको हो ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार घरपछि शिल्पा पति राज कुन्द्राको कार्यालयमा पनि ईडीले छापा मारिएको थियो ।

केही समयअघि ईडीले सम्पत्ति शुद्धीकरण रोकथाम ऐन (पिएमएलए) २००२ अन्तर्गत राज कुन्द्राको ९७ करोड ७९ लाख भारूको चलअचल सम्पत्ति जफत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077