Jul 02 2026 | २०८३, आषाढ १८ गते

02 Jul 2026 | बिहिवार, आषाढ १८ गते २०८३

बिहिवार, आषाढ १८ गते २०८३
images
images

एक साताका लागि चीन उडे नेता खनाल

एक साताका लागि चीन उडे नेता खनाल

शनिवार , मंसिर १५, २०८१

काठमाडौं । एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनाल आज एक साताका लागि चीन प्रस्थान गरेका छन् ।

अन्डरस्ट्याटान्डिङ चाइना कन्फरेन्स–२०२४ को आठौँ श्रृंखलामा भाग लिन खनाल केहीबेर अघि त्यस तर्फ उडेका हुन् ।

पार्टीका अनुसार उनीसँगै विदेश विभागका सचिव शंकर खतिवडा पनि उनीसँगै चीन भ्रमणमा छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका उनले चीनमा रहँदा महत्वपूर्ण भेटघाट पनि गर्ने कार्यक्रम तय भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077