Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

दिल्लीका पूर्व मुख्यमन्त्री अरविन्द केजरीवालमाथि तरल पदार्थ प्रहार

दिल्लीका पूर्व मुख्यमन्त्री अरविन्द केजरीवालमाथि तरल पदार्थ प्रहार

आइतवार , मंसिर १६, २०८१

एजेन्सी । दिल्लीका पूर्व मुख्यमन्त्री अरविन्द केजरीवालमाथि शनिबार तरल पदार्थ प्रहार भएको छ ।

अरविन्द केजरीवाल शनिबार साँझ दिल्लीको ग्रेटर कैलाश क्षेत्रमा पदयात्रा गरिरहेका बेला अचानक भीडबाट कसैले उनीमाथि तरल पदार्थ फालेका हुन् ।

दिल्ली पुलिसले तरल फ्याक्ने व्यक्तिलाई हिरासतमा लिएको छ।

आम आदमी पार्टीका नेता तथा दिल्ली सरकारका मन्त्री सौरभ भारद्वाजले यस घटनाको लागि भाजपालाई दोष दिएका छन् । प्रहरीले आरोपित अशोक झालाई हिरासतमा लिएर सोधपुछ गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077