Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

जबरजस्ती असुली मुद्दामा आम आदमीका विधायक नरेश पक्राउ

जबरजस्ती असुली मुद्दामा आम आदमीका विधायक नरेश पक्राउ

आइतवार , मंसिर १६, २०८१

एजेन्सी । आम आदमी पार्टीका विधायक नरेश बल्यान पक्राउ परेका छन् ।

जबरजस्ती असुली मुद्दामा दिल्ली प्रहरीको अपराध शाखाले उनलाई पक्राउ गरेको हो ।

लामो सोधपुछ पछि बालियनलाई पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भाजपाले जारी गरेको नरेश बल्यानको अडियो क्लिपमा व्यवसायीहरुबाट फिरौती रकम असुल्ने विषयमा पनि छलफल भएको छ ।

उनले गुण्डा नाइके कपिल साङ्वान उर्फ ​​नन्दुसँग कुराकानी गरेको अडियो क्लिप सार्वजनिक भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077