Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

उपनिर्वाचन अपडेट : कीर्तिपुरमा ११ हजार मतदाताले गरे मतदान

उपनिर्वाचन अपडेट : कीर्तिपुरमा ११ हजार मतदाताले गरे मतदान

आइतवार , मंसिर १६, २०८१

काठमाडौं । कीर्तिपुर नगरपालिकामा ११ हजार मतदाताले मतदान गरेका छन्।

स्थानीय तहको उपनिर्वाचनमा मध्यान्ह १२ बजेसम्म ११ हजार ३० जनाले मतदान गरेका हुन् ।

यहाँ ३१ हजार ११२ जना मतदाता छन्। जसअनुसार ३५.४५ प्रतिशत मतदान भएको हो।

५ हजार ८२१ जना पुरूष, ५ हजार २०८ जना र अन्य एक जनाले मतदान गरेका छन्।

कीर्तिपुरमा २० वटा मतदान स्थल र ३८ वटा मतदान केन्द्र छन्।

कीर्तिपुर नगरपालिका प्रमुख र वडा नम्बर १ तथा वडा नम्बर ४ को अध्यक्ष पदका लागि मतदान भइरहेको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077