Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

ओखलढुंगाको मोलुङ-५ मा एमालेलाई सुरुवाती अग्रता, रास्वपा तेस्रो

ओखलढुंगाको मोलुङ-५ मा एमालेलाई सुरुवाती अग्रता, रास्वपा तेस्रो

आइतवार , मंसिर १६, २०८१

ओखलढुंगा । ओखलढुंगाको मोलुङ गाउँपालिका वडा नं. ५ मा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ ।

एमालेका उम्मेदवार गंगा तामाङले १०७ मतका साथ अग्रता लिएका हुन् ।

दोस्रो स्थानमा कांग्रेसका घनश्याम दाहाल छन् । उनले ४६ मत पाएका छन् ।

यस्तै तेस्रो स्थानमा रास्वपाका विष्णु पोखरेल छन् । उनले ३७ मत पाएका छन् भने माओवादी केन्द्रका मानबहादुर सुनुवार ७ मतका चौथो स्थानमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077