Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

कांग्रेसबाट एमालेले खोस्यो ओखलढुंगाको मोलुङ-५, गंगाबहादुर विजयी

कांग्रेसबाट एमालेले खोस्यो ओखलढुंगाको मोलुङ-५, गंगाबहादुर विजयी

आइतवार , मंसिर १६, २०८१

ओखलढुंगा । ओखलढुंगाको मोलुङ गाउँपालिकाको वडा नम्बर ५ को वडाध्यक्षमा नेकपा एमालेका गंगाबहादुर तामाङ निर्वाचित भएका छन् ।

तामाङ ३०२ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका घनश्याम दाहालले १४५ मत प्राप्त गरे ।

रास्वपाका विष्णुप्रसाद पोखरेलले भने १२३ मत पाए । २०७९ को निर्वाचनमा यो वडा कांग्रेसले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077