Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

डोटीको पूर्वीचौकी–६ मा कांग्रेसका थापा निर्वाचित

डोटीको पूर्वीचौकी–६ मा कांग्रेसका थापा निर्वाचित

आइतवार , मंसिर १६, २०८१

डोटी । डोटीको पूर्वीचौकी गाउँपालिका –६ मा नेपाली कांग्रेसका उम्मेदवार मोहन थापा विजयी भएका छन् ।

थापाले ४६८ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका उम्मेद्वार देब थापाले ३०१ मत प्राप्त गरे ।

यस्तै माओवादी केन्द्रका उम्मेदवार देबिलाल थापाले २६ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जानकी खडका कुवँरले ३१ मत प्राप्त गरे ।

खसेको ८३९ मत मध्ये १३ मत बदर भएको छ । यो वडा यसअघि पनि कांग्रेसले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077