Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

रुकुमपश्चिमको सानीभेरी-५ मा कांग्रेसका खत्री विजयी

रुकुमपश्चिमको सानीभेरी-५ मा कांग्रेसका खत्री विजयी

आइतवार , मंसिर १६, २०८१

रुकुमपश्चिम । रुकुमपश्चिमको सानीभेरी-५ मा नेपाली कांग्रेसका मोतीराम खत्री विजयी भएका छन् ।

आइतबार सम्पन्न निर्वाचनमा खत्री ५९० मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका जसीराम बस्नेतले ५३७ मत पाए ।

आइतबार भएको निर्वाचनमा १ हजार १४६ मत खसेको थियो । जसमा १९ मत बदर भएको छ । सो वडामा २०७९ को निर्वाचनमा पनि कांग्रेसले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077