Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

सहसचिव घिमिरेलाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय

सहसचिव घिमिरेलाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय

आइतवार , मंसिर १६, २०८१

काठमाडौँ । सरकारले सहसचिव रामप्रसाद घिमिरेलाई सचिवमा बढुवा गरेको छ ।

आइतबार बसेको मन्त्रीपरिषद् बैठकले घिमिरेलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

उनी १५ दिन सचिव भएपछि सेवानिवृत हुँदैछन् । त्यस्तै सचिव गोपाल सिग्देलको सहरी विकास मन्त्रालयमा सरुवा भएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणबारे सामान्य जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077