Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

दैलेखको महाबु गाउँपालिका अध्यक्षमा एमालेका जंगबहादुर विजयी

दैलेखको महाबु गाउँपालिका अध्यक्षमा एमालेका जंगबहादुर विजयी

सोमवार , मंसिर १७, २०८१

काठमाडौं । दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका जंगबहादुर शाही विजयी भएका छन् ।

एमालेका शाही ३ हजार १२७ मत ल्याएर विजयी भएका हुन् ।

कांग्रेसका झलकबहादुर भण्डारी २ हजार ६७५ मत ल्याएर दोस्रो भए भने माओवादीका जंगबहादुर बरालमगरले ८४२ मत पाए । रास्वपाका प्रकाशकुमार बुढाले ११२ मत मात्रै पाए ।

यसअघि कांग्रेसले जितेको यो पालिका अध्यक्षमा उपनिर्वाचन हुँदा एमालेले खोसेको हो । यससँगै कर्णालीमा एमालेले स्थानीय तहमा एक सिट थपेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077