Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

गढीमाई नगरपालिका–८ को अध्यक्षमा एकीकृत समाजवादी निर्वाचित

गढीमाई नगरपालिका–८ को अध्यक्षमा एकीकृत समाजवादी निर्वाचित

सोमवार , मंसिर १७, २०८१

रौतहट । रौतहटको गढीमाई नगरपालिका वडा नम्बर ८ को अध्यक्ष पदमा एकीकृत समाजवादीका उम्मेदवार निर्वाचित भएका छन् ।

एकीकृत समाजवादीका बजरंगी प्रसाद यादव ६५५ मतसहित निर्वाचित भएका हुन् ।

एमालेका जिउतीदेवी यादवले ६३१ मत ल्याइन् ।

कांग्रेसका सुवोदकुमार यादवले ६१७ मत प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077