Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

सप्तरीको डाक्नेश्वरी–१ मा जसपा नेपालको जित

सप्तरीको डाक्नेश्वरी–१ मा जसपा नेपालको जित

सोमवार , मंसिर १७, २०८१

काठमाडौं । सप्तरीको डाक्नेश्वरी नगरपालिका–४ मा जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार विजयी भएका छन् ।

आइतबार भएको उपनिर्वाचनको अन्तिम मतपरिणाम अनुसार डाक्नेश्वरी–४ को अध्यक्षमा जसपा, नेपालका धिरेन्द्र कुमार साह निर्वाचित भएका हुन् ।

उनी ६ सय ५२ मतसहित निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार नेपाली कांग्रेसका भूलिया देवी थरुनीले ५ सय ८७ मत प्राप्त गरेकी छिन् । त्यस्तै, नेकपा एमालेकी भगवानी साहले २ सय ६५ मत प्राप्त गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077