Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

चितवन राइनोजलाई पाँचौ सफलता, अमरले लिए विकेट

चितवन राइनोजलाई पाँचौ सफलता, अमरले लिए विकेट

सोमवार , मंसिर १७, २०८१

काठमाडौं । काठमान्डु गुर्खाजविरुद्ध चितवन राइनोजलाई पाँचौ सफलता मिलेको छ ।

काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो खेलमा चितवन राइनोजलाई पाँचौ सफलता मिलेको हो ।

राइनोजका अमर रौटेलाले काठमान्डुका शंकर रानालाई १६ रनमा क्याच आउट गराए ।

अहिले टीयू मैदानमा चितवन राइनोजले टस जितेर काठमान्डु गुर्खाजविरुद्ध पहिले बलिङ गरिरहेको छ ।

यो समाचार तयार पार्दासम्म गुर्खाजले ११ ओभरमा पाँच विकेट गुमाएर ६६ रन बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077