Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

चितवन राइनोजलाई छैटौं सफलता, बेन्केन्सटाइनले लिए विकेट

चितवन राइनोजलाई छैटौं सफलता, बेन्केन्सटाइनले लिए विकेट

सोमवार , मंसिर १७, २०८१

काठमाडौं । काठमान्डु गुर्खाजविरुद्ध चितवन राइनोजलाई छैटौं सफलता मिलेको छ ।

काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो खेलमा चितवन राइनोजलाई छैटौं सफलता मिलेको हो ।

राइनोजका लुक बेन्केन्सटाइनले काठमान्डुका रशिद खानलाई ४ रनमा क्याच आउट गराए ।

अहिले टीयू मैदानमा चितवन राइनोजले टस जितेर काठमान्डु गुर्खाजविरुद्ध पहिले बलिङ गरिरहेको छ ।

यो समाचार तयार पार्दासम्म गुर्खाजले १४ ओभरमा ६ विकेट गुमाएर ७८ रन बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077