Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

संकटमा काठमान्डु गुर्खाज, चितवन राइनोजलाई सातौं सफलता

संकटमा काठमान्डु गुर्खाज, चितवन राइनोजलाई सातौं सफलता

सोमवार , मंसिर १७, २०८१

काठमाडौं । काठमान्डु गुर्खाजविरुद्ध चितवन राइनोजलाई सातौं सफलता मिलेको छ ।

काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो खेलमा चितवन राइनोजलाई सातौं सफलता मिलेको हो ।

राइनोजका सोहेल तनभिरले काठमान्डुका साहब आलमलाई शुन्य रनमा आउट गराए ।

अहिले टीयू मैदानमा चितवन राइनोजले टस जितेर काठमान्डु गुर्खाजविरुद्ध पहिले बलिङ गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077