Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

काठमान्डु गुर्खाजविरुद्ध सोहिल तनवीरको घातक 'बलिङ' !

काठमान्डु गुर्खाजविरुद्ध सोहिल तनवीरको घातक 'बलिङ' !

सोमवार , मंसिर १७, २०८१

काठमाडौं । चितवन राइनोजमा अनुबन्ध पाकिस्तानी बलर सोहिल तनवीरको उत्कृष्ट बलिङमा काठमान्डु गुर्खाजको ब्याटिङ धरापमा परेको छ ।

काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो खेलमा चितवन राइनोजका तनवीरले पाँच विकेट लिएका हुन् ।

उनले चार ओभर बलिङ गर्दै २१ रन दिएर महत्वपूण पाँच विकेट लिएका हुन् । चितवनका लागि पाकिस्तानी बलर सोहिल पावरप्ले मै काठमाडौंका लागि घातक बने ।

सोहिलले पावरप्लेमा काठमाडौंको ३ विकेट लिएका थिए । काठमान्डु गुर्खाजले राइनोजलाई ११२ रनको लक्ष्य दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077