Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

कीर्तिपुर ४ को वडाअध्यक्षमा कांग्रेसका बानियाँ निर्वाचित

कीर्तिपुर ४ को वडाअध्यक्षमा कांग्रेसका बानियाँ निर्वाचित

सोमवार , मंसिर १७, २०८१

काठमाडौं । कीर्तिपुर नगरपालिका वडा नम्बर ४ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

कांग्रेसका उम्मेदवार राजेन्द्र बानियाँ १०५५ मतसहित वडाध्यक्ष निर्वाचित भएका हुन्। स्वतन्त्र उम्मेदवार पविता खड्काले ८०६ मत ल्याएकी छन्।

माओवादीका नारायण विष्टले ३८१, एमालेका बद्री बुढाथोकीले ४६० मत ल्याएका छन्।

राप्रपाका बिजेश बस्नेतले १४२ मत ल्याए। कीर्तिपुर वडा नम्बर १ को अध्यक्षमा कांग्रेसका इच्छाकुमार महर्जन विजयी भएका छन्।

कीर्तिपुरको प्रमुख पदमा मतगणना जारी छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077