Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

चितवन राइनोजविरुद्ध काठमान्डु गुर्खाजलाई दोस्रो सफलता

चितवन राइनोजविरुद्ध काठमान्डु गुर्खाजलाई दोस्रो सफलता

सोमवार , मंसिर १७, २०८१

काठमाडौं । चितवन राइनोजविरुद्धको खेलमा काठमान्डु गुर्खाजलाई दोस्रो सफलता मिलेको छ ।

काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो खेलमा ११२ रनको लक्ष्य दिएको काठमान्डु गुर्खाजले चितवन राइनोजको दोस्रो विकेट लिएको हो ।

काठमान्डु गुर्खाजका लगि साहब आलमले लगातार दुई ओभरमा दुई विकेट लिएका हुन् ।

चितवन राइनोजका दीपक बोहरा र हसन एइसाखिल आउट भए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077