Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

टस जितेर जनकपुर बोल्ट्सविरुद्ध ब्याटिङ गर्दै कर्णाली याक्स

टस जितेर जनकपुर बोल्ट्सविरुद्ध ब्याटिङ गर्दै कर्णाली याक्स

सोमवार , मंसिर १७, २०८१

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को आफ्नो पहिलो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सविरुद्ध ब्याटिङ गर्ने भएको छ ।

जनकपुर बोल्टस्‌विरुद्ध कर्णाली याक्सका कप्तान सोमपाल कामीले टस जितेर पहिले ब्याटिङको निर्णय गरेका हुन् ।

कर्णालीमा शिखर धवन, बाबर हायात, चाडविक वाल्टन र जीशान मकसुद छन् ।

जनकपुर बोल्टस्‌ले शनिबार विराटनगर किंग्सलाई पराजित गरेर लिगमा २ अंक जोडिसकेको छ ।

जकपुरको कप्तानी अनिल शाहले सम्हालिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077