Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कर्णाली याक्सविरुद्ध जनकपुरलाई पहिलो सफलता, देव खनाल ‘आउट’

कर्णाली याक्सविरुद्ध जनकपुरलाई पहिलो सफलता, देव खनाल ‘आउट’

सोमवार , मंसिर १७, २०८१

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सलाई पहिलो सफलता मिलेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरविरुद्ध टस जितेर पहिले ब्याटिङ थालेको कर्णाली याक्सका ओपनर देव खनाल आउट भएका हुन् ।

खनाल १ रन बनाएर आउट भए। जनकपुरका ललित राजवंशीले दोस्रो ओभरको दोस्रो बलमा देवलाई बोल्ड आउट गरे।

क्रिजमा शिखर धवन ४ रनमा आउट छन्। क्रिजमा चाडविक वाल्टन गएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077