Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कर्णाली याक्सलाई दोस्रो झड्का, शिखर धवन आउट

कर्णाली याक्सलाई दोस्रो झड्का, शिखर धवन आउट

सोमवार , मंसिर १७, २०८१

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सलाई दोस्रो झड्का लागेको छ ।

जनकपुर बोल्ट्सविरुद्ध टस जितेर पहिले ब्याटिङ थालेको कर्णाली याक्सले दोस्रो विकेटका रुपमा भारतीय स्टार खेलाडी शिखर धवन आउट भएका हुन् ।

उनलाई जनकपुर बोल्ट्सका हर्स ठाकरले बोल्ड आउट गरे । उनी पाँचौं बलको दोस्रो बलमा हर्ष थाकरको बलिङमा बोल्ड आउट भए।

योसँगै कर्णालीले २२ रन जोड्दा २ विकेट गुमाएको छ। पहिलो विकेटको रुपमा ओपनर देव खनाललाई गुमाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077