Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सन्दीपका कानुन व्यवसायी घिमिरेको चितवन राइनोजलाई बलियो समर्थन

सन्दीपका कानुन व्यवसायी घिमिरेको चितवन राइनोजलाई बलियो समर्थन

सोमवार , मंसिर १७, २०८१

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले नेपाल प्रिमियर लिग (एनपीएल)मा आफ्नो समर्थन चितवन राइनोजलाई भएको बताएका छन् ।

काठमान्डु गुर्खाजसँगको खेल हेर्न टीयु खेल मैदान पुगेका घिमिरेले एनपीएलमा चितवन राइनोजलाई आफ्नो बलियो समर्थन रहेको बताएका हुन्।

सन्दीप लामिछाने भने विराटनगर किंग्सको कप्तान रहेका छन् ।

आफु सन्दीपको कानुन व्यवसायी भएपनि आफ्नो समर्थन भने चितवन राइनोजलाई भएको घिमिरेले बताए ।

आजको खेलमा चितवन राइनोजले काठमान्डु गुर्खाजलाई जितेपछि घिमिरेले खुसी व्यक्त गरेका थिए ।

घिमिरे चितवनका बासिन्दा पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077