Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

समूह चरणबाटै बाहिरिएको नेपाल आज अफगानिस्तानसँग खेल्दै

समूह चरणबाटै बाहिरिएको नेपाल आज अफगानिस्तानसँग खेल्दै

मंगलवार , मंसिर १८, २०८१

काठमाडौं । नेपाल एसिसी यु–१९ एसिया कपको समूह चरणबाटै बाहिरिएको नेपालले आज अफगानिस्तानसँग खेल्दैछ ।

युएईको दुबई अन्तर्राष्ट्रिय रंगशालामा यी दुई बीचको खेल बिहान पौने ११ बजे सुरु हुनेछ ।

आइतबार सम्पन्न खेलमा नेपाल बंगलादेशसँग पाँच विकेटले पराजित भएको थियो भने पहिलो खेलमा श्रीलंकाविरुद्ध ५५ रनको हार ब्यहोरेको थियो।

अफगानिस्तान पनि श्रीलंका र बंगलादेशसँग पराजित भएर बाहिरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077