Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सुदूरपश्चिम रोयल्सलाई लाग्यो झड्का, ओपनर अमित 'आउट'

सुदूरपश्चिम रोयल्सलाई लाग्यो झड्का, ओपनर अमित 'आउट'

मंगलवार , मंसिर १८, २०८१

काठमाडौं । काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सलाई पहिलो झड्का लागेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरिरहेको सुदूरपश्चिमका लागि ओपनर अमित श्रेष्ठ १ रन बनाएर आउट भए ।

विराटनगर किंग्सकाका स्मत आलमले दोस्रो ओभरको अन्तिम बलमा अमितलाई क्याच आउट गरे ।

अहिले क्रिजमा विनोद भण्डारी र ब्रान्डन मक्मलेन छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077