Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

विराटनगरलाई तेस्रो झट्का, लोकेस बम पनि आउट

विराटनगरलाई तेस्रो झट्का, लोकेस बम पनि आउट

मंगलवार , मंसिर १८, २०८१

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सलाई तेस्रो झड्का लागेको छ ।

विराटनगरका ओपनर लोकेस बम ठुलो शट खेल्ने धनुमा आउट भएका हुन् । विनोद भण्डारीले स्मार्ट किपिङ गरेका थिए ।

यसअघि निकोलस किर्टन ९ बलमा ५ रन बनाएर आउट भए। यसअघि मार्टिन गुप्टेल पहिलो ओभरमै बोल्ड भएका थिए।

उनलाई स्कट कुग्गेलेइजिनले बोल्ड गरेका हुन्। सुदूरपश्चिमले विराटनगरलाई १८३ रनको विजय लक्ष्य प्रस्तुत गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077