Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

नेपाल प्रिमियर लिग : लगातार विकेट ढलेपछि विराटनगर किंग्स संकटमा

नेपाल प्रिमियर लिग : लगातार विकेट ढलेपछि विराटनगर किंग्स संकटमा

मंगलवार , मंसिर १८, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा लगातार विकेट गुमाउँदै गएपछि विराटनगर किंग्स संकटमा परेको छ ।

विराटनगर किंग्सका अविनाश बोहोराको बलमा इस्मत आलम र बसिर अहमद आउट हुन पुगेपछि विराटनगर किंग्स अहिले ५५ रनमा ६ विकेटको नाजुक स्थितिमा छ ।

सुदूरपश्चिमले विराटनगरलाई १८३ रनको विजय लक्ष्य प्रस्तुत गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077