Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

चितवन राइनोजलाई पहिलो झड्का, पहिलो ओभरमै दीपक बोहरा आउट

चितवन राइनोजलाई पहिलो झड्का, पहिलो ओभरमै दीपक बोहरा आउट

मंगलवार , मंसिर १८, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध टस हारेर ब्याटिङ थालेको चितवन राइनोजलाई पहिलो झड्का लागेको छ ।

पहिलो ओभरमा दीपक बोहरा बिपिन खत्रीको बलमा आउट भएका हुन् ।

टीयू मैदानमा टस हारेर पोखरा एभेन्जर्सविरुद्ध पहिले ब्याटिङ गरिरहेको चितवन राइनोजले २ ओभरमा १ विकेट गुमाएर ५ रन बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077