Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

काठमाडौं–१६ की नवनिर्वाचित वडाध्यक्ष श्रेष्ठलाई मेयर बालेनले गराए शपथ

काठमाडौं–१६ की नवनिर्वाचित वडाध्यक्ष श्रेष्ठलाई मेयर बालेनले गराए शपथ

मंगलवार , मंसिर १८, २०८१

काठमाडौं । उपनिर्वाचनबाट निर्वाचित काठमाडौं–१६ की नवनिर्वाचित वडाध्यक्ष रोजिना श्रेष्ठलाई मेयर बालेन्द्र साह (बालेन)ले शपथ ग्रहण गराएका छन् ।

काठमाडौं महानगरपालिकाको कार्यालयमा मंगलबार आयोजित एक कार्यक्रमकाबीच श्रेष्ठलाई शपथ ग्रहण गराइएको हो ।

रोजिना राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएकी हुन् ।

काठमाडौं–१६ बाट निर्वाचित नेपाली कांग्रेसका वडाध्यक्ष मुकुन्द रिजालको निधनपछि यहाँ उपनिर्वाचन भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077