Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एनपीएल : चितवनसामु निरिह पोखरा, १२ ओभरमै गुमायो ८ विकेट

एनपीएल : चितवनसामु निरिह पोखरा, १२ ओभरमै गुमायो ८ विकेट

मंगलवार , मंसिर १८, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा  सोहेल तनविर र रिजन ढकाले घातक बलिङ गरेपछि पोखरा एभेन्जर्स संकटमा परेको छ ।

टीयु क्रिकेट मैदानमा १६२ रनको लक्ष्य पछ्याएको पोखरा १२ ओभरमा ६३ रन जोड्दै ८ विकेट गुमाएको हो ।

कप्तान तथा ओपनर कुशल भुर्तेल पहिलो बलमै आउट भए । पहिलो ओभरको पाचौं बलमा दिलिप नाथ ४ र अन्तिम बलमा बास डे लिड शुन्य रनमा आउट भए ।

किरण ठगुन्ना १, दिनेश खरेल १, माइकल लिस्क शुन्य रनमा आउट भए ।बलिङमा चितवनका शोहिल तान्भिर र रिजन ढकालले ३/३ विकेट लिए ।

टीयु क्रिकेट मैदानमा १६२ रनको लक्ष्य पछ्याएको पोखराले १२ ओभरमा ८ विकेटको क्षतिमा ६३ रन बनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077