Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कर्णाली याक्सविरुद्ध फिल्डिङ गर्दै काठमाण्डु गुर्खाज

कर्णाली याक्सविरुद्ध फिल्डिङ गर्दै काठमाण्डु गुर्खाज

बुधवार , मंसिर १९, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको पहिलो खेलमा काठमाण्डु गुर्खाजले कर्णाली याक्सविरुद्ध पहिला फिल्डिङ गर्दैछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाण्डुका कप्तान करण केसीले टस जितेर फिल्डिङको निर्णय लिएका हुन् ।

दोस्रो खेलका लागि मैदान उत्रदै गरेका दुबै टोली पहिलो जितको खोजीमा छन् ।

यसअघि कर्णाली जनकपुर बोल्ट्स र काठमाण्डु चितवन राइनोजसँग पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077