Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कर्णाली याक्सलाई पहिलो झड्का, देव खनाल आउट

कर्णाली याक्सलाई पहिलो झड्का, देव खनाल आउट

बुधवार , मंसिर १९, २०८१

काठमाडौं । काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाण्डु गुर्खाजविरुद्ध कर्णाली याक्सले पहिलो विकेट गुमाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरिरहेको कर्णालीका लागि पहिलो विकेटका रुपमा देव खनाल शुन्य रनमा आउट भए ।

उनलाई काठमाण्डुका करण केसीले एलबीडब्लू धरापमा पारे ।

यो समाचार तयार पार्दासम्म कर्णाली ३ ओभरमा एक विकेटको क्षतिमा १७ रन बनाएर खेलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077