Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

काठमाण्डुविरुद्ध कर्णाली याक्सले गुमायो दोस्रो विकेट

काठमाण्डुविरुद्ध कर्णाली याक्सले गुमायो दोस्रो विकेट

बुधवार , मंसिर १९, २०८१

काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाण्डु गुर्खाजविरुद्ध कर्णाली याक्सले दोस्रो विकेट गुमाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरिरहेको कर्णालीका लागि दोस्रो विकेटका रुपमा चाडविक वाल्टन २१ रनमा आउट भए ।

उनलाई काठमाण्डुका गेर्हार्ड इरास्मसले क्याच आउट गराए ।

यो समाचार तयार पार्दासम्म कर्णाली ५ ओभरमा दुई विकेटको क्षतिमा २९ रन बनाएर खेलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077