Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कर्णाली याक्सविरुद्ध काठमाण्डुले गुमायो दोस्रो विकेट

कर्णाली याक्सविरुद्ध काठमाण्डुले गुमायो दोस्रो विकेट

बुधवार , मंसिर १९, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाण्डु गुर्खाजलाई दोस्रो झड्का लागेको छ ।

काठमाडौं गुर्खाजको दोस्रो विकेटका रुपमा स्टेफेन इस्कीनाजी ३ रन बनाएर आउट भएका हुन् ।

उनलाई कर्णालीका नन्दन यादवले एलबीडब्लु आउट गरे। यसअघि काठमाडौंका ओपनर शंकर राना रनआउट भएका थिए।

उनी ७ बलमा ६ रन बनाएर पेभेलियन फर्किएका हुन्। काठमाडौंले कर्णालीले दिएको १५० रनको विजय लक्ष्य पछ्याइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077