Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

विराटनगरविरुद्ध लुम्बिनीलाई पहिलो झड्का, आशुतोस रनआउट

विराटनगरविरुद्ध लुम्बिनीलाई पहिलो झड्का, आशुतोस रनआउट

बुधवार , मंसिर १९, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा लुम्बिनी लायन्सलाई पहिलो झड्का लागेको छ ।

विराटनगर किंग्ससाग टस हारेर ब्याटिङ थालेको लुम्बिनीलाई पहिलो झड्का लागेको हो ।

क्रिस सोलको बलमा आशुतोस घिरैया रन आउट भए । प्रतियोगितामा विराटनगर यसअघिका दुवै खेलमा पराजित भइसकेको छ।

लुम्बिनीले भने आफ्नो पहिलो खेल खेल्न लागेको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077