Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

आजको दोस्रो खेलमा काठमाण्डु र सुदूरपश्चिम भिड्दै, दुवै टोली लगातार जित निकाल्ने दाउमा

आजको दोस्रो खेलमा काठमाण्डु र सुदूरपश्चिम भिड्दै, दुवै टोली लगातार जित निकाल्ने दाउमा

बिहिवार , मंसिर २०, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा काठमाण्डु गुर्खाज र सुदूरपश्चिम रोयल्स भिड्दै छन् ।

खेल दिउँसो १ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरू हुनेछ ।

काठमाण्डु करण केसीको तथा सुदूरपश्चिम दीपेन्द्रसिंह ऐरीको कप्तानीमा छन् ।

काठमाण्डुले २ खेलमा १ जित र १ हारको नतिजा निकालेको छ भने सुदूरपश्चिमले एक खेल खेल्दा जितेको छ ।

दुवै टोली आज पनि लगातार दोस्रो जित निकाल्ने दाउमा छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077