Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

काठमान्डुविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम

काठमान्डुविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम

बिहिवार , मंसिर २०, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आजको दोस्रो खेलमा काठमान्डु गुर्खाज र सुदूरपश्चिम रोयल्स भिड्दै छन् ।

टस जितेर काठमान्डुले पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।

पहिलो खेलमा सुदूरपश्चिमले विराटनगर किंग्सलाई पराजित गर्दै विजयी सुरुआत गरिसकेको छ ।

पहिलो खेलमा चितवनसँग पराजित भएको काठमाडौंले दोस्रो खेलमा कर्णालीलाई पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077