Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

सुदूरपश्चिमले गुमायो पहिलो विकेट , ११ रन बनाएर आउट भए जैब

सुदूरपश्चिमले गुमायो पहिलो विकेट , ११ रन बनाएर आउट भए जैब

बिहिवार , मंसिर २०, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौं गुर्खाजविरुद्ध ब्याटिङ गरिरहेको सुदूरपश्चिम रोयल्सले पहिलो विकेट गुमाएको छ।

राशिद खानको बलमा दोस्रो ओभरको अन्तिम बलमा सैफ अलि जैब ९ बलमा ११ रन बनाएर आउट भएका हुन्।

४ ओभरको खेल सकिदा सुदूरपश्चिम ३५ रन बनाएर खेलिरहेको छ।

पहिलो खेलमा सुदूरपश्चिमले विराटनगर किंग्सलाई पराजित गर्दै विजयी सुरुआत गरिसकेको छ ।

पहिलो खेलमा चितवनसँग पराजित भएको काठमाडौंले दोस्रो खेलमा कर्णालीलाई पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077