Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

दक्षिण कोरियाका रक्षामन्त्री किमले दिए राजीनामा

दक्षिण कोरियाका रक्षामन्त्री किमले दिए राजीनामा

बिहिवार , मंसिर २०, २०८१

एजेन्सी । दक्षिण कोरियाका रक्षामन्त्री किम योङ्ग ह्युनले दिएको राजीनामा दिएका छन् ।

ह्युनको राजीनामा राष्ट्रपति युन सुक–योलले स्वीकृत पनि गरिसकेका छन् ।

राष्ट्रपति युन सुक योलले सैनिक शासन लागु गर्ने निर्णय ६ घण्टामै फिर्ता लिएका र उनीविरुद्ध विपक्षीले महाअभियोग प्रस्ताव अघि बढाएपछि रक्षामन्त्री ह्युनले राजीनामा दिएका हुन् ।

ह्युन सेनाका अवकाशप्राप्त जनरल हुन् । उनी राष्ट्रपति युनका स्कुलका सहपाठी हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077