Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

काठमान्डु गुर्खाजले गुमायो चौंथो विकेट, जेरार्ड एरास्मस आउट

काठमान्डु गुर्खाजले गुमायो चौंथो विकेट, जेरार्ड एरास्मस आउट

बिहिवार , मंसिर २०, २०८१

काठमाडौं । सुदूरपश्चिम रोयल्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको काठमान्डु गुर्खाजले चौंथो विकेट गुमाएको छ।

जितका लागि १६८ रनको लक्ष्य पाएको काठमान्डुले चौंथो विकेटका रुपमा जेरार्ड एरास्मसलाई गुमाएको हो ।

एरास्मस नरेन साउदको बलमा आउट भए । यसअघि तेस्रो विकेटका रुपमा भीम सार्की रनआउट भएका थिए ।

शंकर राना ७ बलमा ३ रन बनाएर आउट भएका थिए। सुदूरपश्चिमका सेफ जैबलाई शंकरलाई बोल्ड गरेक हुन्।

यसअघि माइकल लेभिट ७ बलमा ५ रन बनाएर पेभेलियन फर्किएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077