Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

क्यालिफोर्नियामा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

क्यालिफोर्नियामा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

शुक्रवार , मंसिर २१, २०८१

एजेन्सी । अमेरिकाको क्यालिफोर्नियामा शक्तिशाली भूकम्प गएको छ । स्थानीय समयअनुसार बिहीबार ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो ।

ओरेगन सीमानाबाट करिब १३० माइल टाढा काउन्टीमा केन्द्रबिन्दु भएर बिहान १०ः४४ मा भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ।

भूकम्पले उत्तरी क्यालिफोर्नियाको ठूलो क्षेत्र हल्लाएको समाचार संस्था एपीले जनाएको छ ।

भूकम्पपछि क्यालिफोर्नियामा छोटो सुनामीको चेतावनी दिइएको थियो । अहिले भने सुनामीको चेतावनी रद्द गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077