Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कर्णालीविरुद्ध चितवन राइनोजले गुमायो दोस्रो विकेट, दीपक 'आउट'

कर्णालीविरुद्ध चितवन राइनोजले गुमायो दोस्रो विकेट, दीपक 'आउट'

शुक्रवार , मंसिर २१, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सविरुद्ध चितवन राइनोजले दोस्रो विकेट गुमाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरिरहेको चितवनले दोस्रो विकेटको रुपमा दीपक बोहरालाई ८ रनमा गुमाएको हो ।

उनी नन्दन यादवको बलमा क्याच आउट भए । यसअघि पहिलो विकेटका रुपमा लुक बेन्केन्सटेइन शुन्य रनमा आउट भए । उनलाई सोमपाल कामीले पहलिो ओभरको पाँचौ बलमा बोल्ड आउट गरे ।

यो समाचार तयार पार्दासम्म चितवनले ४.३ ओभरमा दुई विकेटको क्षतिमा २० रन बनाएर खेलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077