Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कुशल मल्लले दिलाए चितवन राइनोजलाई पहिलो सफलता

कुशल मल्लले दिलाए चितवन राइनोजलाई पहिलो सफलता

शुक्रवार , मंसिर २१, २०८१

काठमाडौं । कर्णाली याक्सविरुद्ध चितवन राइनोजलाई पहिलो सफलता मिलेको छ ।

काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजलाई पहिलो सफलता मिलेको हो ।

राइनोजका कुशल मल्लले देव खनाललाई २५ रनमा आउट गराए । ३४ बलमा उनले १ चौका र १ छक्का प्रहार गरे।

कुशल मल्लले उनलाई एलबीडब्लु आउट गरेका हुन्। यसअघि चितवनले कर्णालीलाई १३१ रनको विजय लक्ष्य प्रस्तुत गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077