Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

चितवन राइनोजलाई तेस्रो सफलता, चाडविक वाल्टन आउट

चितवन राइनोजलाई तेस्रो सफलता, चाडविक वाल्टन आउट

शुक्रवार , मंसिर २१, २०८१

काठमाडौं । कर्णाली याक्सविरुद्ध चितवन राइनोजलाई तेस्रो विकेट सफलता मिलेको छ ।

चितवन राइनोजलाई रवि बोपाराले चाडविक वाल्टनको विकेट लिँदै तेस्रो सफलता हात पारेको हो ।

यसअघि कर्णाली याक्सका शिखर धवन आउट भएका थिए। उनी ४५ रन बनाएर पेभेलियन फर्किएका हुन्।

४१ बलमा उनले ४ चौका र १ छक्का प्रहार गरे। लोफ्टी इटनले उनलाई क्याच आउट गराए।

योसँगै १३१ रनको लक्ष्य पछ्याइरहेको कर्णालीले तेस्रो स्रो विकेट गुमाएको छ। कर्णालीले अहिले १७ ओभर सकिँदा ११३ रन बनाइसकेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077