Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

लुम्बिनी लायन्सले गुमायो दोस्रो विकेट, उन्मुक्त चन्द आउट

लुम्बिनी लायन्सले गुमायो दोस्रो विकेट, उन्मुक्त चन्द आउट

शुक्रवार , मंसिर २१, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सको दोस्रो विकेट पतन भएको छ।

लुम्बिनीका उन्मुक्त चन्द शून्य रनमै आउट भएका छन्। यसअघि आशुतोष घिरिया पनि शून्यमै आउट भएका थिए।

पोखरा एभेन्जर्सका विपिन खत्रीले आफ्नो दोस्रो ओभरमा पनि विकेट लिएका हुन्।

यसअघि पहिलो ओभरमै उनले पोखरालाई सफलता दिएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077